अन्तरजिल्ला आवागमनलाई कडाई गरेमात्र म्याग्दी सुरक्षितराख्न सकिन्छ ः प्रजिअ

उमाकान्त अधिकारी/म्याग्दी भदौं १० गते । अन्तरजिल्ला आवागमनलाई पूर्णरुपमा रोक्न नसक्दा जिल्लामा कोरोनाको जोखिम बढेको छ । अन्तरजिल्ला आवागमन बढ्दै जाने हो भने भोलीका दिनहरुमा कोरोना फैलिन सक्ने चुनौती बढेको छ । जिल्लाभित्र आर्थिक,सामाजिक र विकास गतिविधिहरु पनि सञ्चालन गर्ने र आवजावतलाई पनि रोक्ने विरोधाभाषपूर्ण निर्णयले कोरोनाको जोखिम बढेका हो । अन्तर जिल्ला आवागमनलाई अव … Continue reading अन्तरजिल्ला आवागमनलाई कडाई गरेमात्र म्याग्दी सुरक्षितराख्न सकिन्छ ः प्रजिअ